माघ, काठमाडौं । भारतीय टेलिभिजन कलर्सको ‘झलक दिखला जा’ प्रतियोगिताको उपाधि नेपालको रुपन्देही कि तेरिया मगरले जितेकी छिन् । भोटिङको आधारमा तेरियाले उपाधि जितेको बलिउड लाइफ अनलाइनले लेखेको छ ।
\तेरियाले कति भोट पाइन् भन्ने खुलेको छैन । उनलाई अनलाइन र एसएमएसबाट ्भोट गरिएको थियो । यो शो शनिबार बेलुकी कलर्स च्यानलबाट प्रशारण हुनेछ ।