काठमाडौँ। एक समय टेलि सिरियलदेखी चलचित्र क्षेत्रमा समेत एक क्षत्र राज गरेकी नायीका हुन् मेलिना मानन्धर । तर अहीले उनी गुमनाम छीन् । के गदैछीन् ? कता छीन् त ? आउनुहोस् हामी जानकारी गराउँछौ ।
मेलिना एक समय पर्दामा निकै जमेकी कलाकार हुन्। फिल्ममा चलिरहेकै बेला यी अभिनेत्री श्रीमानसँग अमेरिका पसिन्। अभिनेता मुकेश ढकालसँग प्रेम विवाह गरेकी मेलिना त्यसपछि पर्दामा फर्किएकी छैनन्।
मेलिनाले पछिल्लोपटक २०७४ सालमा रिलिज भएको फिल्म ‘रोमियो’मा काम गरेकी थिइन् । त्यसपछि उनी श्रीमानसँगै अमेरिका लागिन् । सन् १९९० र २००० दशककी यी हिट हिरोइन पछिल्लो समय सपरिवार अमेरिका बस्दै आएकी थिइन् । उनले आफनो करिअरमा ४५ हाराहारीका फिल्ममा काम गरेकी थीईन् ।







२७ असार २०८२, शुक्रबार १५:२७ 








