काठमाडौँ। अमेरिकाको बसाईपछि नेपाल फर्किएका जीवन लुईटेल भन्छन्, ‘अभिनयको हुटहुटीले म नेपाल नै फर्किए ।’ ७ वर्ष अमेरिका बसेका जीवन सुनाउँछन्, ‘अभिनयको भोकले मलाई फेरी जगायो । देश बाहिर बसेर नेपाली चलचित्र हेर्दा त्यो सिनेमामा म हुन पाएको भए भन्ने सोच हरेक फिल्म हेर्दा आउँथ्यो ।’
एक समय जीवन लुईटेल,आर्यन सीग्देल जस्ता चक्लेटी हिरोको निकै दबदबा थियो । झन्डै एक दशक सीने-नगरीमा काम गरेपछी उनी विदेश पलायन भएका थिए । नेपाल फर्किएर उनी नाटकमा डेब्यु गदैछन् । र फिल्ममा पनि कमब्याकको तयारीमा छन् ।







३२ असार २०८२, बुधबार १८:०६ 








