‘थ्रि मङ्किज’ चलचित्र सेन्सर पास, माघ २८ देखी सबैबर्गका दर्शकले हेर्न पाउने

...

माघ, काठमाडौं । यहि माघ २८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘थ्रि मङ्किज’ सेन्सर पास भएको छ । आईतबार चलचित्र सेन्सर बोर्डले चलचित्रलाई सबैबर्गले हेर्न पाउने सर्टिफिकेट दिएको हो ।

3 monkeys movie senser pass
भाईराम श्रेष्ठको निर्देशनमा तयार भएको यस चलचित्रलाई निरेन श्रेष्ठले निर्माण गरेका हुन् । चलचित्रमा रेशम फिरिरि, सरोज केसी, दिलिप तामांग र सरिना बयलकोटीको मुख्य भुमिका रहेको छ ।