काठमाडौँ। पहिलो घरबार बिग्रिएर सही समय कलाकारिताबाट नै बिथोलिएका पवन खतिवडा (म्याकुरी) अहिले राम्रै गरिरहेका छन्। विवाह -सम्बन्धबाट धोका पाएका उनि दोस्रो विवाह गर्दिन होला भनिरहेका छन् ।
पवन गुनासो पोख्दै भन्छन्, ‘मेरो जीवनमा जे जस्ता घटना घटे सबैले ठुलो पाठ सिकाएर गयो । यो घटना पछि मैले जीवनमा धेरै कुराहरु कन्ट्रोल गर्दै ब्यालेन्स गर्दै लैजानुपर्ने रहेछ भन्ने बुझे । अहिले सबै कुराहरु स्मुथली चलीरहेको छ । मेरो करीयर राम्रो भइरहेको छ ।’
दोस्रो विवाहको विषयमा उनी सुनाउँछन्, ‘अब त मलाई विवाह गर्छु भन्ने नै छैन । गरे भने पनी धेरै पछिको कुरा हो ।’







१३ श्रावण २०८२, मंगलवार १२:३८ 








