काठमाडौं । काठमाडौं जिल्ला अदालतमा नानुसिंहले आफ्ना छोरा आयुषसिंह ठकुरी र बुहारी एलिजेलाई गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन्। नानुसिंह र उनका छोराबुहारीबीचको विवाद सामाजिक संजालमा चर्चा भएपछि अदालतमा पुगेको हो।
मुद्दामा नानुसिंहले छोरा आयुष र एलिजेलाई प्रतिवादी बनाएकी छन् । आयुष र एलिजेले विवाह गर्नुभन्दा केहि समयअघि नै गाली बेइज्जतीको मुद्दा अदालतमा दर्ता भएको स्रोतले बताएको छ।







२३ श्रावण २०८२, शुक्रबार १०:०८ 








