काठमाडौँ। अभिनयमा जम्न नसकेपछि कविता मानन्धर व्यवसायी बनेकी छन्। सदाबहार अभिनेत्री करिष्मा मानन्धरकी छोरी व्यवसायतर्फ ढल्किएकी छन् । कविताले ललितपुरको भैँसेपाटीमा ‘ट्रपिकल आइसल्याण्ड’ नाम राखेर नयाँ पाटी प्यालेसको व्यवसाय थालेकी छिन् ।
उनले आफ्ना केही साथीहरूसँग मिलेर भव्य शैलीको पार्टी भेन्यू सञ्चालनमा ल्याएकी हुन् । त्यसो त करिश्माले आफ्नी छोरी कविता मानन्धरलाई पनि फिल्ममा ल्याउन धेरै नै कोसिस गरेकी थिइन् । तर कविताले नै फिल्मी क्षेत्रमा रुचि नराखेकाले उनी व्यवसायमा रमाईरहेको करिष्मा बताउँछीन् ।
कविताले केही फिल्म तथा म्युजीक भिडियोमा काम गरेकी छन् तर उनका कामहरू चर्चामा आउन सकेनन् ।







२५ श्रावण २०८२, आईतवार १२:३८ 








