अदालतमा सलमानको २१ महिनापछि उहि डाईलग ‘बुवा मुसलमान, आमा हिन्दू’

...

माघ, काठमाडौं । बलिउड अभिनेता सलमान खानले राजस्थानमा चलचित्र सुटिङका क्रममा हरिणको शिकार गरेको आरोप खेपिरहेका बेला २१ महिनापछि शुक्रबार एकपटक फेरि उही चर्चित बयान दिनु पर्यो ।
salman2

‘म इन्डियन हुँ’ । ‘अदालतको गम्भीर कारबाहीमा सलमानले बुवा मुसलमान हुन्, आमा हिन्दू’ भनिएको यो फिल्मी बयानका समेत पुनः दोहोर्याएका छन् । न्युज १८ लेख्छ, सन २०१५ मई २९ अप्रिलमा समेत सलमानले आम्र्स एक्ट मामिलामा बयान दिएका थिए । उनले यही फिल्मी डाइलगजस्तो बयान दिएका थिए ।

उल्लेखीय कुरो सलमानले न्यायधीशले सोधेपछि आफूलाई हिन्दू र मुस्लिम नभएर इन्डियन भएको बताए । वास्तवमा कोर्ट प्रोसिडिङ अन्तर्गत न्यायाधीशले नाम र जाति सोधे, जवाफमा सलमान खानले भने, ‘इंडियन’ ।

आम्र्स एक्टमा पनि भने, “म निर्दोष छु, मलाई फसाइयो”
-एजेन्सी