स्वेता खड्काले रुदै भनिन्, “पैसाले बचाउन सक्नेभए श्रीमानलाई बचाउँथे” (भिडियो)

...

swoyeta khadka असार, डिसी ।  फिल्म कोहिनुर कि नायिका स्वेता खड्काले पैसाले बचाउन सक्ने भए आफ्नो श्रीमान स्वं श्री कृष्ण श्रेष्ठलाई बचाउने बताएकी छिन् । कोहिनुर फिल्म प्रदर्शनको क्रममा अमेरीकाको डिसी महानगर क्षेत्रको भर्जिनिया पुगेकी खड्काले चलचित्र प्रदर्शन गर्ने क्रममा भाव बिभोर हुदै भनिन्, पैसाको घमण्ड मानिसमा हुने हुन्छ । यदि पैसाले हुने भए म आफ्नो पतिलाई बचाउने थिएँ । उक्त चलचित्र प्रदर्शनमा​ ​स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठलाई मरणोपरान्त ‘अमर तारा’ उपाधिबाट सम्मान गरिएको थियो । स्वेटा खड्काले बोलेको भिडियो हेर्न सक्नुहुनेछ ।