६ तस्बिरमा हेर्नुस् दिपा श्रीको ४० लाखको रातो कार

...

माघ, काठमाडौं । आर्टिस्ट दिपा श्री निरौलाले चलचित्र ‘छक्का पञ्जा’को सफलतासंगै नयाँ कार किनेकी छिन् । नक्सालमा रहेको होन्डाइको शो रुमबाट उनले रातो रंगको होन्डाईको आइ ट्वान्टी एक्टिभ किनेका हुन् । यस अघि सिल्भर रंगको सेन्ट्रो चढ्दै आएकी थिईन् ।

deepa shreeउनले निर्देशन गरेको चलचित्र छक्का पञ्जाको अपार सफलता पनि उनले यो कार किनेकी छिन् । छक्का पञ्जाकै उपहार हो भन्ने प्रश्नमा उनले भने सबै चलचित्र टिमको सहयोगले किनेको र बिशेष गरी दिपकराज गिरी लाई धन्यवाद दिन चाहान्छिन् । उनले किनेको कार झण्डै ४० लाखको हो ।

new car of deepa shree niraula

new car deepa

deepa shree niraula new car

deepa shree new car

deepa shree niraula's new car