काठमाडौं । गायिका एलिना चौहान सांगीतिक प्रस्तुतिको सिलसिलामा यतिबेला अमेरिकाको न्यूयोर्कमा छिन् । उक्त कार्यक्रममा एलिनाले प्रस्तुति दिँदा उनको प्रस्तुति हेर्न आएका नेपाली दाजुभाइ दिदीबहिनीले डलर सिउरिएर स्टेजमा डलर उडाएर टिप्स दिएका छन्।
एलिनाले अमेरिकामा पहिलो प्रस्तुति दिएपछि ‘अब तिमीले हाँस्न सुरु गर्यौ’ भनी स्टाटस लेखेकी छन्। उनले अमेरिका जानुलाई सपनाको रुपमा लिएकी थिइन् र अब आफू हाँस्न थालेको बताएकी छन्।
गायिका एलिना चौहान सांगीतिक प्रस्तुतिको सिलसिलामा यतिबेला अमेरिकाको न्यूयोर्कमा छिन् । ‘अब हाँस्छ अमेरिका’ कार्यक्रमअन्तर्गत एलिनासहित प्रताप दास, बद्री पँगेनी र कला लम्सालले न्यूयोर्कमा प्रस्तुति दिएका हुन् ।







३ भाद्र २०८२, मंगलवार ०९:५९ 








