काठमाडौँ। नव-नायक मञ्जिलकुमारले फिल्म ‘कोशेढुंगा’बाट नेपाली रजतपटमा डेब्यु गर्दै छन् । सुरक्षा पन्तको पार्टनरका रूपमा उनी यस चलचित्रमा डेब्यु छन् र डेब्यु फिल्मबाटै उनी दर्शकको नजरमा परीरहेका छन् । यतीबेला को हुन् त मञ्जिलकुमार ? के ‘कोशेढुंगा’ नै उनको पहिलो काम हो त भन्ने पनि धेरैलाई लागेको छ । आउनुहोस् मञ्जिलकुमारको कलायात्राको विषयमा हामी जानकारी गराउँछौ ।
मञ्जिल विगत ७ वर्षदेखि थिएटर आर्टीष्टका रूपमा कलकारिता गरीरहेका थिए । उनीमा सिनेमाको हुटहुटी पहीले देखीनै थियो । उनी भन्छन्, ‘अब कलकारितामा केही गर्छु भन्न बेलामा कोरोना फैलियो, लकडाउन भयो काम गर्ने स्थिति नै भएन । तर पनि म निरन्तर आफ्नो कर्ममा लागीरहे। यसैगरी फिल्मकर्मीहरूसँग भेट हुँदै गयो चिनजान बढ्दै गयो र कोशेढुुङगाामा काम गर्ने अवसर पाए । यसकारण ‘कोशेढुंगा’ फिल्म मेरो कलकारिता यात्राको लागी पनि कोशेढुुङगाा नै साबित हुनेछ ।’







५ भाद्र २०८२, बिहीबार १८:४७ 








