नायिका शिल्पाको छविसँगको ‘भ्यालेन्टाइन’

...

<p><b>फागुन, काठमाडौं ।</b> आजको ‘भ्यालेन्टाइन डे’ मा नायिका शिल्पा पोख्रेलले निर्माता छविराज ओझासँगको प्रेम दर्शाएकी छिन् । छवि र शिल्पाको प्रेमको बिषयमा लामो समयदेखी चर्चा चलिरहेको छ । यो जोडिले केहि बिवाह गर्छन् भन्ने बिषय चलिरहेको बेला शिल्पाले आज ह्याप्पी भ्यालेन्टाईन डे भनेर छविसँगको तस्बिर पोष्ट गरेकी छिन् ।<br></p><p>&nbsp;यसबाट पनि के पुष्टी हुन्छ भने शिल्पाका भ्यालेन्टाइन छवि हुन् । बिहेको तयारीमा रहेका छवि र शिल्पा अहिले गहिरो प्रेममा रहेको उनको यो प्रेमभावले पनि पुष्टी हुन्छ ।&nbsp;</p>