प्रमोद खरेलको ‘माया गर्ने साथी’ बजारमा (भिडियो)

...

<p><b>फागुन, काठमाडौं ।</b> गायक प्रमोद खरेलको स्वरमा रहेको माया गर्ने साथी बोलको गीत सार्वजनिक गरीएको छ । प्रेमकथामा आधारीत यस गीतकेहि प्रेमदिवसको दिन युट्युव मार्फत सार्वजनिक गरीएको हो । सनम पुरुषको संगीत र श्रिया थापाको लयमा बनेको यस गीतलाई केबि भण्डारीले एजेन्स गरेका हुन् । सुर्य श्रेष्ठले निर्देशन गरेको यस भिडियोमा अनु र सुर्यले अभिनय गरेका छन् ।</p><p>&nbsp;<iframe frameborder="0" src="//www.youtube.com/embed/eZI9ItmXaF0" width="640" height="360" class="note-video-clip"></iframe></p>