मलाई धम्काउन थालेका छन्- दीपकराज गिरी

...

काठमाडौँ । कलाकार दीपकराज गिरीले आफूलाई धम्की आउन थालेको बताएका छन् । फेसबुकमा एक पोष्ट गर्दै उनले यसबारे जानकारी दिएका हुन् । केही दिन अगाडिबाट इनबक्स र फोनमार्फत धम्कीहरू आइरहेको जानकारी गराएका हुन्।

फेसबुकमा उनले लेखेका छन्…