काठमाडौँ । जेनजी आन्दोलनपछि बन्द भएका फिल्म हल सोमबारबाट खुल्ने भएका छन् । नेपाल चलचित्र संघको बैठकले हल खोल्ने निर्णय गरेको छ । हल खुलेपछि हल बन्द हुँदा लागेका फिल्म नै पहिले रिलिज हुने स्रोतले बताएको छ।
चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले भनेका छन्, ‘भोलिबाट सबै फिल्म हल नियमित खोल्ने निर्णय भएको छ’, महर्जनले भने- ‘हल बन्द हुँदा लागेका फिल्म नै पहिले रिलिज हुनेछ ।’







२९ भाद्र २०८२, आईतवार १३:५८ 








