दिलिप रायमाझि र अपेक्षाको स्कृन रोमान्स (भिडियो)

फागुन, काठमाडौं । नायक दिलीप रायमाझि एक काबेलि गितमा मोडल अपेक्षा वस्याल सँग अन स्किृन रोमान्स गरेको भिडियो सार्वजानिक भएको छ । गायक अर्जुन कौशलको स्वरमा सजिएको उक्त गितको भिडियोलाई रेन्बो म्युजिक कम्पनिले बजारमा ल्याएको हो ।

शिब बिकको कोरियोग्राफ रहेको उक्त भिडियोलाई अर्जुन तिवारिले खिचेका हुन् । शब्द तथा संगित दुबै अर्जुन कौशलकोनै रहेको यो गितको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

नेपाली गित  संगितको क्षेत्रमा  फरक प्रयोग हरु गर्दै आएका कौशलको यो गितले दर्शकमाझ छुट्टै छाप छोड्ने देखिन्छ ।