शिवरात्रीमा दिपक दिपाको पोज, ‘शिब मान्दै मान्दैन…’

फागुन, काठमाडौं । आज फागुन १३ अर्थात महाशिवरात्रीको दिन । यस दिनमा हिन्दुधर्म मान्नेहरुले भगवान शिवलाई सम्झिएर पुजाआरधाना गर्नेगर्दछन् । यसैबिच आज राजधानीको पशुपति मन्दिर लगायत देशैभरीका शिव मन्दिरहरुमा दर्शनार्थीहरुको घुँइचो लागेको छ ।

यसैबिच महाशिवरात्री नेपाली आर्टिस्टहरुलाई पनि राम्रै सँग लागेको छ । प्रत्येक बर्ष बिशेष रुपमा मनाउँदै आएका हाँस्य कलाकार दिपकराज गिरी र दिपाश्री निरौलाले यसबर्ष पनि राम्रैसँग शिवरात्री मनाएका छन् । आज दिपाश्रीले फेसबुकमा तस्बिर सहित शिब मान्दै मान्दैन…. लेखेकी छिन् । तस्बिर हेरौं ।