‘साईली’ गीत १४ दिनमै आधा करोड दर्शकले हेरे

फागुन, काठमाडौं । आजभन्दा १४ दिन अघि मात्र युट्युवमा सार्वजनिक भएको साईली गीतको भिडियो हेर्नेको संख्या आधा करोड पुगेको छ । पछिल्लो समय निकै भाइरल बनेको यस गीत १३ दिन देखी नेपालको युट्युव ट्रेडिंगको नम्बर १ मै रहेको छ ।  हेमन्त रानाको स्वर रहेको गीतमा कालिप्रसाद बास्कोटाको संगीत छ । शब्द भने कालिप्रसाद र हिमाल साउदले भरेका छन् ।

हेमन्त आँफैले निर्देशन गरेको भिडियोमा गौरव पहाडी र मेनुका प्रधानले अभिनय गरेका छन् । भिडियो दुवइ र नेपालका केहि ठाउँहरुमा छायांकन गरीएको हो ।