काठमाडौँ। अभिनेता विजय बरालले ५७ लाख मूल्य पर्ने प्रोटोन ब्रान्डको पहिलो विद्युतीय गाडी हालसालै किनेका छन्। सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले विजय बरालको भाग्य बदलियो ।
उनले एकपछि अर्को नयाँ फिल्ममा लिड रोलमा काम पाईरहेका छन् । उनी अभिनीत अर्को फिल्म ‘वरिष्ठ बलराम’ अहिले हलमा चलिरहेको छ । दयाह्याङ्ग राईसँग साइड रोल गरिरहेका विजयले अहिले दयाह्याङ्ग जतिकै लोकप्रियता कमाई सकेका छन्।
साइड रोल गर्ने विजय अब लिड रोलमा फिल्म गर्छन्।







९ कार्तिक २०८२, आईतवार ११:१४ 








