‘द भ्वाइस अफ नेपाल’को सातौं सिजन सुरु

...

काठमाडौँ। ‘द भ्वाइस अफ नेपाल’को सातौँ सिजन आउँदो शुक्र बारदेखि अर्थात् कात्तिक १४ गते देखी देखि हरेक शुक्रवार र शनिवार राती ८ बजे हिमालय टिभीमा सुरु हुने भएको छ।

नयाँ सिजनको कोचमा भने राजु लामा र प्रमोद खरेलको पुनरागमन भएको छ  । साथै  खेम सेन्चुरी र मेलिना राईलाई पनि कोचको रूपमा देख्न पाइनेछ ।

शोले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएको छ । जसअनुसार, १४ कात्तिकदेखि हरेक शुक्रबार र शनिबार राती ८ बजे हिमालय टिभीमा शो प्रसारण हुनेछ ।