भुकम्पको बेला म्युजीक भिडियो ‘सैयौ डाडा काटेर’ आउँदै

...

जेठ, काठमाडौं ।  यतिबेला नेपालमा परेको महाबिपत्तीको बेला खासै म्युजीक भिडियो बजारमा आएका छ्रैनन र छायांकन हुन पनि सकेका छैनन् । सबैको मन रोईरहेको बेला मनोरञ्जनका कुनै पनि कार्यहरु भएका छैनन् तर एक म्युजीक भिडियो भने बजारमा आउने भएको छ । निर्देशक शंकर अधिकारी घायलले निर्देशन गर्नुभएको ‘सैयौ डाँडा काटेर’ बोलको गित बजारमा आउन लागेको हो ।

Bikash lamichhane and sanju moktan in music video
संचारकर्मी बिकास लामिछाने र सन्जु मोक्तानले अभिनय गर्नुभएको यस म्युजीक भिडियो अर्को साता बजारमा आउने निर्माण पक्षको भनाई छ । म्युजीक भिडियो गएको सोमबार छायांकन गरीएको थियो । नित्या शिवाको स्वर रहेको ’सैयौ डाडा काटेर’ बोलको गीत सब्द शंकर अधिकारी घायल संगीत देवेन्द नेवाको रहेको छ ।

धुलिखेल आसपासका स्थानमा छायांकन गरिएको यो भिडियोमा अहीलेका पुस्थाको माया र प्रेम देखाउन खोजिएकोmv छ । भिडीयोलाइ मुकेस हुमागाइले खीचेका हुन् ।

Bikash lamichhane and sanju moktan in music video

Bikash lamichhane and sanju moktan in music video

Bikash lamichhane and sanju moktan in music video

music video 5