राष्ट्रिय टेलिभिजन सम्मान कार्यक्रम

...

TAFONकार्यक्रमः “राष्ट्रिय टेलिभिजन सम्मान -२०७२”
आयोजकः टेलिभिजन कलाकर्मी मञ्च नेपाल (ट्याफोन)
स्थानः प्रज्ञा भवन, कमलादी, काठमाडौं ।
समयः साँझ ४ः३० बजे ।
मितिः २०७२ असार २७ गते ।
Live by : Ntv & Ntv Plus

(टेलिभिजनमा कार्यरत कलाकर्मिहरुलाई मनोवल बढाउने उद्धेश्यले अन्य बर्ष जस्तै यस बर्ष पनि ट्याफोनले टेलिभिजनमा कार्यरत कलाकर्मिलाई सम्मान गर्ने भएको हो । )

tafon nepal program