रबीको नयाँ गीत “बदलीयौ तिमी” को अडियो सार्वजनिक

फागुन, काठमाडौं । गायक रबि रिमालको नयाँ गीत सार्वजनिक भएको छ । आज भन्दा दश बर्ष अगाडि रेकर्डिङ गरिएको चर्चित गीत 'चरी उड्यो बादल छुनलाई' मार्फत चर्चा कमाएका गायक रबिले लामो अन्तराल पछि पुनः साँगितिक क्षेत्रमा कम्ब्याक गर्ने तरखरमा जुटेका हुन् ।

बिचमा केही समय साङ्गीतिक क्षेत्रबाट हराएका गायक लामो समय पश्चात् आफ्नो नयाँ गीत 'बदलियो तिमी बदलियो मन' बोलको गीत लिएर आउदै छन । जेम्स प्रधानको शब्द र सङ्गीत अनि मोहित मुनालको एरेन्जमा तयार गरिएको यस गीतको युट्युबमा अडियो रिलिज भएको छ ।
Audio song: