‘सायद २’को रोमान्टिक गीत सार्वजनिक (भिडियो)

...

<p><b>फागुन, काठमाडौं । </b>चलचित्र ‘सायद २’मा समावेश एक रोमान्टिक गीत सार्वजनिक गरीएको छ । सार्वजनिक ‘उडेँ उडेँ उडेँ’ बोलको गीतको भिडियो सार्वजनिक गरीएको हो । सार्वजनिक गीतमा &nbsp;सुगम पोख्रेल, सागर पाण्डे, अस्मिता उप्रेती, कमल के क्षेत्रीको स्वर छ । यो गीतमा सुगमकै शब्द तथा संगीत पनि छ ।</p><p>चलचित्रमा सुशिल श्रेष्ठ, सरोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुनिल रावल, सुशिल सिटौला, निशा कार्की, रुविना श्रेष्ठ, वुद्धिलाल मगरको मुख्य भूमिका छ । चलचित्रमा राजुविक्रम थापाको छायांकन, दिर्घ खड्काको समपादन, अष्ट महर्जनको एक्सन, गोविन्द राई र विक्रम स्वारको कोरियोग्राफी छ । पुष्पराज न्यौपानेले चलचित्रले लेखन तथा निर्देशन गरेका हुन् । दुर्गिस फिल्मस्ले यो चलचित्रको निर्माण गरेको हो ।<br><iframe frameborder="0" src="//www.youtube.com/embed/Q7cT49kI21I" width="640" height="360" class="note-video-clip"></iframe><br></p>