दिनकै ३ लाख पारिश्रमिक पाउछन् ब्रम्हानन्दम

फागुन, काठमाडौं । तपाई हामिले नेपाली कलाकारहरु परिश्रमिकका कुरा त सुनेका छौ । तर हामिले कहिल्यै सुनेका छौ नेपालमा प्रत्यक दिनको पारिश्रमिक यति लियो अथवा यति दियो भनेको ? तर बलिउडका केहि कलाकारहरु आफुले काम गरेबापत दैनिक पारिश्रमिक लिने गरेका छन् । ति कलाकारहरु मध्ये यि छोटा कद गरेका, कमेडियन जस्तै अनुहार भएको अनि अभिनयको त किरा, यि कलाकारले एक दिनको ३ लाख पारिश्रमीक लिने गरेका छन् ।

हामिलाई झट्ट सुन्दा बिश्वास नलाग्न सक्छ यि साउथ सिनेमाका कलाकारको दैनिक पारिश्रमिक ३ लाख भएको भर्खरै मात्र सार्बजनिक भएको हो । यदि तपाई साउथ चलचित्रको क्रेजी हुनुहुन्छ भने,  यि कलाकारलाई प्रायजसो साउथ सिनेमामा देख्नु भएको होला । छोटो होस् या मुख्य, हरेकजसो सिनेमामा देखिने साउथका यि कलाकारको नाम हो व्रम्हानन्दम ।

उनले आजसम्म साउथका १ हजार भन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । कमेडी भूमिकामा प्रस्तुत हुने व्रम्हानन्दम विनाको साउथ चलचित्र दर्शकका लागि खल्लो जस्तै हुन्छ । साउथका सबै सुपरस्टारसँग काम गरिसकेका यी कमेडी कलाकारले एक दिनको ३ लाख पारिश्रमिक लिन्छन् । ब्रम्हानन्दम पहिलो सिनेमाबाटै चिनिएको नाम हो ।

एजेन्सी ।