सोसल ड्रामामा बनेको ‘धनपति’ को छायांकन सकियो

...

<p><b>फागुन,&nbsp;काठमाडौं । </b>चलचित्र धनपतिको छायांकन सकिएको छ । वीरगन्ज, ललितपुर र काठमाडौंका विभिन्न ठाउँमा छायांकन गरेर शनिबार चलचित्रको छायांकन सम्बन्धि सम्पुर्ण काम सकिएको चलचित्र युनिटले जानकारी दिएको छ । चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । दिपेन्द्रले यो भन्दा पहिला &nbsp;‘पशुपतिप्रसाद’ निर्देशन गरीसकेका छन् । जुन चलचित्र निकै हिट भएको थियो । &nbsp;‘धनपति’ मा खगेन्द्र लामिछानेले कथा लेखेका हुन् । खगेन्द्र पनि यो भन्दा पहिलाको चलचित्र पशुपतिप्रसादका मुख्य कलाकार हुन् ।&nbsp;</p><p>चलचित्र आउँदो बर्षको असार २३ गतेबाट रिलिज हुने छ ।&nbsp;</p>