सुचित्राको निर्माण र जनकको निर्देशनमा चलचित्र फिक्का बन्ने

...

<p><b>फागुन, काठमाडौं ।</b> चलचित्र 'फिक्का' बन्ने भएको छ । नेपाल चलचित्र निर्देशक समाज कि अध्यक्ष सुचित्रा श्रेष्ठले निर्माण &nbsp;र युवा निर्देशक जनक खड्काको निर्देशनमा चलचित्र बन्ने लागेको हो ।&nbsp;</p><p>चलचित्र सामाजिक र शन्देशमुलक हुने निर्देशन खड्काले बताएका छन् &nbsp;। निर्देशन खड्का हाल दिनेश डिसीको निर्देशन रहेको हास्यटेलिशृंखला ट्वाक्क टुक्क रिटर्न्सका मुख्य सहायक निर्देशक समेत रहेका छन् । जब मानिसको रंगीन सपनाहरु ले श्रद्धांजलि पॉऊछ , भाग्य र समय नै आफ्नो बिरुद्द ऊभिन्छ तब जिबन फिक्का लाग्छ र यहि बिषयलाई हामीले ऊठाएका छौ ू निर्देशक खड्काले बताए ।</p><p>देऊराली ईन्टरनेशनल मिडीयाको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा एनआरएन अजय सुनार, मोडल सर्मिला नेपाल, नेशनल &nbsp;मार्शल आर्ट प्लेयर दुर्गा राज पाण्डे लगायतका कलाकार रहने बताईएको छ । चलचित्रको सहायक निर्देशन म्याक्टेन कालु र बिश्वका सानो आकारको किताब लेखेर चर्चामा आएका कलाकार एन.बि.अन्जानले गर्नेछन् ।</p>