करिश्माको अभिनय रहेको ‘हिरोज’को टिजर सार्वजनिक (भिडियो)

फागुन, काठमाडौं । चलचित्र 'हिरोज'को टिजर सार्वजनिक गरीएको छ । तिनबर्ष अघि नै छायांकन गरीएको चलचित्र अबभने छिट्टै नै प्रदर्शनको तयारीमा जुटेको छ । चलचित्र आगामी बर्षको साउन महिनामा प्रदर्शन हुने निर्माणपक्षले जनाएको छ ।

एनबी महर्जनको निर्देशनमा तयार भएको हिरोजमा अभिनेत्री करिश्मा मानन्धरको पनि अभिनय देख्न सकिन्छ । करिश्मा केन्द्रित यो चलचित्रमा मुकेश ढकाल र जयकिसन बस्नेत , पूर्णिमा लामा ,संजोग राणा, दिनेश डिसी लगायतको अभिनय रहेको छ ।

शिव ढकाल को छायांकन ,टंक बुढाथोकी र किशोर चौधरीको संगीत ,नृत्य निेर्देशन रामजि लामीछाने को रहेको छ । लाईफ रेस मुभिजको व्यानरको प्रस्तुतिमा निर्माण भएको हिरोज् मा लक्ष्मी लामा र शेखर लामाले संयुक्त लगानी गरेका हुन् । फिल्म को सम्पूर्ण छायांकन पोखरा र आसपासको क्षेत्रमा गरिएको हो ।