कपिल शर्माले आँखा दान गर्ने

...

<p><b>फागुन, काठमाडौं ।</b> भारतीय चर्चित कमेडियन कपिल शर्माले आफ्नो आँखा दान गर्ने बताएका छन् । कपिलको चर्चित टेलिभिजन कार्यक्रम द कपिल शर्मा शो मार्फत उनले यस्तो घोषणा गरेका हुन् ।कपिलले शोमा राष्ट्रिय दृष्टिबिहिन क्रिकेट टिमलाई बोलाएका थिए । सोहि क्रममा उनले टिमका सदस्यहरुसँग कुराकानी गरीरहँदा प्रभावित भएर आफ्नो आँखा दान गर्ने बताएका हुन् &nbsp;।</p><p>हामीलाई थाहा हुँदैन कि हाम्रो मृत्यु पछि हाम्रो शरीरको एक अंश अरुको लागी जीवन हुनसक्छ । मैले दृष्टिबिहिन क्रिकेट टिमका साथीहरुसँग भेटेर आँखा दान गर्ने निर्णय गरेको हुँ । म मरेर गएपनि अरुकसैले आँखा देख्न सकोस्, कपिलले भने ।&nbsp;<br></p>