‘नुर’को ट्रेलर रिलिज,पत्रकारको भुमिकामा देखिइन सोनाक्षी (भिडियो)

...

<p><b>&nbsp;फागुन, काठमाडौं।</b> बलिउड अभिनेत्री सोनाक्षी सिन्हा अभिनित फिल्म ‘नूर’ को ट्रेलर रिलीज भएको छ्।। फिल्ममा सोनाक्षीलाई पत्रकारको भुमिकामा देख्न सकिन्छ्। &nbsp;सोनाक्षीले ट्विटर मार्फत ट्रेलर शेयर गर्दै यस फिल्म उनको लागि खास भएको र फिल्मलाई लिएर उत्साहित भएको बताएकी छिन्। सबा इम्तियाज को &nbsp;उपन्यास ‘कराची, मे तुमसे प्यार करता हूं’मा आधारित &nbsp;यस &nbsp;फिल्म २१ अप्रिलमा रिलिज हुने भएको् छ।फिल्ममा सोनाक्षीको साथै कनन गिल, शिबानी दांडेकर तथा पूरब कोहलीको मुख्य भुमिका रहेको छ। एजेन्सी</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/DHuM6C6EyXE" width="640" height="360" class="note-video-clip"></iframe><br></p>