‘दर्पण छाया २’को गितमा पुष्पल र साहाराको यस्तो रोमान्स (भिडियो)

...

<p>&nbsp; <b>फागुन, काठमाडौं।</b>तुलसी घिमिरेको निर्देशनमा तयार &nbsp;पारिएको चलचित्र ‘दर्पण छाया २’को रोमान्टिक गित‘यो जनम’को भिडियो सार्वजनिक भएको छ । गितको भिडियोमा चलचित्रका मुख्य कलाकार पुष्पल खड्का र साहारा कार्की फिचरिङ भएका छन्। साबु रविको शब्द रहेको सार्वजनिक गितमा राजेश पायल राइ र मेलिना राइले स्वर दिएका छन् भने चन्दन लोम्जेलको संगीत भरेका छन्। गितको भिडियोलाई छेदुप लामाले कोरियोग्राफी गरेका हुन्।&nbsp;</p><p>चलचित्रमा पुष्पल, साहाराको साथमा श्रद्धा प्रसाई, फिरोज तिमिल्सिना लगायतका कलाकारलाई मुख्य भुमिकामा देख्न सकिन्छ। साबु गदाल कार्की र रवि कार्कीको &nbsp;निर्माण तथा रामेश्वर कार्कीको छायांकनमा बनेको चलचित्र ‘दर्पण छाया २’ भोलिदेखि प्रर्दशनमा आउँदैछ्।</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/UGhjDRdRGqw" width="640" height="360" class="note-video-clip"></iframe><br></p>