गायक प्रकाश कटुवालको लाज लाग्ने गित (भिडियो)

...

असार, काठमाडौं । गायक प्रकाश कटुवालले पछिल्लो समय चर्चा कमाउँदै आएका छन् । लोक गितमा हाँस्य कमेडीलाई मिसाएर दर्शकमाझ फरक तरिकाले प्रस्तुत हुँदै आएका गायक प्रकाश यतिखेर पुनः अर्को गित निकालेर चर्चा कमाईरहेका छन् । गायक कटुवालले हालै मुख छोप्छौं लाजले बोलका लोकगित सार्वजनिक गरेका छन् । गएको शनिबार युट्युवमा सार्वजनिक भएको सो गितले दर्शकको मन जित्दै अगाडि बढेको देख्न पाईन्छ ।

shiva hari paudel and shankar bc
गीतमा प्रकाश कटुवालको साथमा सरिता कार्कीको स्वर रहेको छ । गितमा बिनोद ढकालको शब्द भरेका छन् भने सागर बिरहीको संगीत छ । भिडियोमा नायिका सुष्मा कार्की, हाँस्य कलाकार शिबहरि पौडेल र नृत्य निर्देशक शंकर बिसीले अभिनय गरेका छन् ।
यस अघिका गायक प्रकाश कटुवालका ‘कनाइदेउन् बाई‘, ‘रक्सीको गन्ध‘,,’सिरानी टांङ मुनि‘’‘चोर बिरालो पल्क्यो हिट गित हुन् ।

prakash katuwal - singer

गितमा समावेश शब्द

हिड्छ्यौ तिमी दुई दुक्रा लुगा लाई,
गुड लाउननी पुग्दैन सुँगालाई
यो नानी गाजले, जति हेर्यो झन् राम्रो यो नानी गाजले,
छोप्न पर्ने ठाउँ छोप्दिनौं मुख छोप्छ्यौ लाजले ।

prakash katuwal - singer


Video