‘प्रेमगीत २’ को रिलिज डेट घोषणा

...

<p><b>फागुन काठमाडौं।</b>&nbsp;'प्रेमगीत'को अपार सफलता पछि यसको सिक्वेन्सको रुपमा तयार पारिएको चलचित्र 'प्रेमगीत २'को रिलिज डेट घोषणा गरिएको छ्।चलचित्रका अभिनेता प्रदिप खड्काको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा निर्माण कम्पनिले प्रर्दशन मिति घोषणा गरेको हो। चलचित्र साउन १३ गतेबाट प्रर्दशनमा आउने बताइएको छ।&nbsp;</p><p>कार्यक्रममा निर्माण टिमले चलचित्र पत्रकार संघका नवनिर्वाचित पदाधिकारीलाई सम्मान व्यक्त गर्दै ५५ हजार ५ सय ५५ रुपैंया नगद सहयोग प्रदान गरेको छ।</p><p>चलचित्र 'प्रेमगीत २' मा रामशरण पाठकको निर्देशन तथा सन्तोष सेनको निर्माण रहेको छ।&nbsp;</p><p>&nbsp;</p>