नारायणले ल्याए दुई नचाउने गीत (भिडियो)

फागुन,काठमाडौं । गायक नारायण राईले दुई गीत बजारमा ल्याएका छन् । नारायणको एकल स्वरमा रहेको फास्ट बिटका 'नाकैमा झम्के फुली' र 'लाईदेउ माया जाल' बोलको दुई वटा गीत बजारमा आएका हुन्।सार्वजनिक 'नाकैमा झम्के फुली' बोलको गितमा शव्द संगीत डम्बर हिंगमांगको रहेको छ ।यसका साथै 'लाईदेउ माया जाल' बोलको गितमा भने गायक स्वयंले शब्द संगीत भरेका छन्।  यि दुवै गितको भिडियोलाई रविन शंकरले निर्देशन गरेका हुन्। गितको भिडियोमा रविन र जिना थापाको अभिनय देख्न सकिन्छ्।  युवा पुस्तालाई लक्षित गरेर बनाइएको यि गितको भिडियोले दर्शकको मन जित्न सक्ने देखिन्छ्।