‘हाइ डार्लिङ’ बनाउने तयारीमा सबिन

...

<p><b>फागुन,काठमाडौं।</b> समसामयिक कथावस्तुलाई समेटेर सन्देशमुलक टेलिचलचित्र तथा चलचित्र बनाउँदै आएका निर्देशक तथा कलाकार सबिन बाँस्तोलाले अब चलचित्र ‘हाइ डार्लिङ’ बनाउने भएका छन् । नेपाली दर्शकले चाहेजस्तै सामाजिक परिवेश भित्र रहेर चलचित्र बनाउने कोशिसमा आफु लागेको सबिनले बताएका छन्।&nbsp;</p><p>&nbsp; उनले चलचित्र ‘हाइ डार्लिङ’मा नयाँ तथा पुराना कलाकारहरु समेटिने जनाएका छन्। राजेश बिसुराल, टंक पौडेलको निर्माणमा &nbsp;बन्ने यस चलचित्र छिट्टैनै फ्लोरमा जाने बताइएको छ्।&nbsp;</p>