करिश्मा संगको डिभोर्स पछि संजय गर्दैछन तेस्रो विवाह

...

<p><b>चैत,काठमाडौं। </b>करिश्मा कपुरको पुर्वपति संजय कपूर फेरि अर्को विवाह गर्दैछन, मीडियाको&nbsp;रिपोर्ट अनुसार उनी आफ्नो कथित प्रेमिका प्रिया सचदेवको साथमा &nbsp;न्युयोर्कमा विवाह गर्ने तयारी गरिसकेका छन्। उनीहरु अप्रिलमा वैवाहिक वन्धनमा बाँधिने बताइएको छ।प्रिया सचदेव होटल मालिक विक्रम चटवाल की पुर्वपत्नि हुन्। &nbsp;स्मरण रहोस १३ वर्ष सम्म साथमा रहेपश्चात संजय र करिश्मा कपूरले &nbsp;२०१६मा &nbsp;मुंबईको फैमिली कोर्ट मार्फत डिभोर्स लिएका थिए। &nbsp;करिश्मा हाल सन्दीप तोशनीवालसँग डेट गरिरहेकी बताइन्छ।एजेन्सी<br></p>