यस्तो बन्यो ‘लप्पन छप्पन’को गित ‘रन अन गन’ (भिडियो)

चैत,काठमाडौं ।

यसै शुक्रबारबाट प्रर्दशनमा आउने भनिएको चलचित्र ‘लप्पन छप्पन’को  ‘रन अन गन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । ग्याङस्टार जनराको  चलचित्रको यस गीतमा गायक सविन राइले आवाज दिएका छन् ।दीपक राजको शब्द तथा संगीत रहेको गीतको भिडियोमा चलचित्रका केहि दृश्यहरुलाई पनि देखाइएको छ ।

मुकुन्द भट्टको निर्देशन तथा डम्बर चन्दको निर्माणमा बनेको यस चलचित्रमा दयाहाङ राई, सौगात मल्ल,अर्पण थापा, बर्षा सिवाकोटीका साथमा अन्य कलाकारको अभिनय रहेको छ ।