सोशल मिडियाबाट टाढा छिन रानी,कारण यस्तो

...

<pre style="text-align: justify; "><b>चैत, काठमाडौं ।</b></pre><p style="text-align: justify;"> बलीउड सेलेब्रिटीहरु सोशल मीडिया संग जोडिनु अहिलेको समयमा &nbsp;निकैनै चासोको विषय बनेको छ। जसबाट जो कोहीले पनि आफ्ना सेलिब्रेटीको बारेमा खवरहरु पाईरहेका हुन्छन।यस्तैमा केही यस्ता स्टार पनि छन् जो सोशल मिडिया संग दुरी राख्न चाहन्छन्। तर पनि उनीहरुको नामबाट दर्जनौं अकाउन्टस् हरु सोशल मिडियामा चलिरहेका छन्। यस्तै स्टार भित्र पर्छिन रानी मुखर्जी। उनी सोशल मिडियाको कुनै पनि प्लाटफर्ममा छैनन्।&nbsp;</p><p style="text-align: justify; ">त्यसो त उनी मिडियामा आउन नचाहेकी त होइनन तर उनका पति आदित्य चोपडा लाई मन नपर्ने भएकाले उनी सोशल मिडियामा नआएको भारतीय मिडियाले जनाएको छ। हालै रानी संग सोशल मिडियासंग नजोडिनुको बारेमा बुझ्दा रानीले यदि कोही उनी&nbsp;संग जोडिन चाहन्छ भने त्यसका लागि उनको परिवार मार्फत जोडिन सक्ने बताएकी छिन्। उनका पति आदित्य आफ्नो निजी जिन्दगीको बारेमा कोही संग शेयर गर्न नरुचाउने हुनाले सामाजिक संजाल बाट टाढा रहेको उनले जनाएकी छिन्।&nbsp;</p>