कात्तिकमा ‘फाटेको जुत्ता’ : सौगात र प्रियंका लिड रोलमा

...

<pre style="text-align: justify; "><b>चैत, काठमाडौं</b></pre><p style="text-align: justify; ">&nbsp;सौगात मल्ल र प्रियंका कार्की को मुख्य भुमिकामा बन्न लागेको चलचित्र &nbsp;‘फाटेको जुत्ता’को प्रदर्शन मिति तोकिएको छ। अर्जुन कुमारको निर्माण तथा निकेश खड्काको निर्देशनमा बन्ने यस चलचित्र कात्तिक १७ गतेबाट देशभरका हलहरुमा रिलिज हुने बताइएको छ ।&nbsp;</p><p style="text-align: justify; ">वैशाखबाट छायांकन &nbsp;सुरु हुने यस चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, वुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहनेछ ।चलचित्र पुर्णरुपमा &nbsp;कमेडी जनारामा बन्ने बताइएको छ।&nbsp;</p>