यस्तो बन्यो ‘डायरी’को ‘माया माया’ (लिरिकल भिडियो)

...

<pre><b>&nbsp;चैत , काठमाडौं ।&nbsp;</b></pre><p>&nbsp;अनिल योञ्जन तथा छुल्ठिम गुरुङ को संयुक्त निर्माणमा &nbsp;बनेको चलचित्र 'डायरी’ को लिरिकल गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘माया माया’ बोलको &nbsp;गीतमा अल्मोडा राणा उप्रेतीको स्वर रहेको छ। मानस राजको शब्द तथा संगीत रहेको यस &nbsp;गितमा एरेञ्जिङ पनि अल्मोडाकै रहेको छ। अनिल योञ्जनको निर्देशन रहेको यस चलचित्रमा रेखा थापा,छुल्ठिम र सन्नी सिंह को मुख्य भुमिका रहेको छ। &nbsp;चलचित्रमा रेखा पहिलो पटक खलनायकको रुपमा प्रस्तुत भएकी छिन्। चलचित्र जेठ ५ गते बाट प्रर्दशनमा आउदैछ्।</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/hUImvzq-hk0" width="640" height="360" class="note-video-clip"></iframe>&nbsp;</p>