मेरो शनिबार- राती १० बजेसम्म ‘छक्का पञ्जा फेरी’को छलफल गर्दैछौं: दिपकराज

चैत, काठमाडौं ।

नेपाली आर्टिस्टसँग सम्बन्धित नेपाली अनलाइन पत्रिका आर्टिस्ट खबर डटकमले नेपाली आर्टिस्टहरुको शनिबार बिशेष ‘मेरो शनिबार’ सेग्मेन्ट पनि आजबाट शुरु गरेको छ । हरेक शनिबार केहि आर्टिस्टहरुको शनिबार बिशेष कुराकानी राखिनेछ । मेरो शनिबार सेग्मेन्टमा आर्टिस्टहरुले शनिबार के योजना बनाउँदै छन् अथवा के गरे भन्ने कुरालाई जोड दिइनेछ ।

यसैबिच आज चैत १२ गते शनिबार आर्टिस्ट दिपकराज गिरीलाई ‘मेरो शनिबार’ मा ल्याएका छौं । दिपकराज गिरी यतिखेर पोखरामा छन्, पोखराबाटै आर्टिस्ट खबरसँग टेलिफोन सम्पर्कमा आफ्नो शनिबारिय सेड्युल यसरी बताए ।

‘म हिजो मात्र पोखरा आएको छुँ । यहाँ डिजिटल सिनेमा नेपाल (डि.सि.एन.) भन्ने एक संस्थाको आयोजनामा भएको अवार्ड कार्यक्रममा ‘छक्का पञ्जा’ चलचित्र बेष्ट मुभि अफ द इयर मा पर्न सफल भएको रहेछ । त्यसैको अवार्ड थाप्नका लागी म र दिपा श्री निरौला जी भएर आएका छौं । यतिखेर पोखरा बिमानस्थलमा छौं अबको यात्रा काठमाडौंको हुँदैछ । अब काठमाण्डौ पुगेर घर जान्छु । र अब आउने हाम्रो ‘छक्का पञ्जा फेरी’ चलचित्रका लागी चलचित्रका हाँस्य कलाकारहरु बसेर छलफल गर्ने कार्यक्रम छ । राती १० बजेसम्म हामी छलफल मै हुन्छौं ।’