नविन पौडेल ‘नुर- गंगा प्रतिभा पुरस्कार-२०७३’ बाट सम्मानित

...

<pre style="text-align: justify; "><b>&nbsp;चैत, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">करिब २ दशक देखी नेपाली लोक संगीतमा सक्रिय चर्चित गायक नविन पौडेलले &nbsp;नुर-गंगा प्रतिभा पुरस्कार-२०७३को सम्मान पाएका छन्। &nbsp;शनिबार नुर-गंगा प्रतिभा पुरस्कार गुठीले लुम्बिनी अञ्चलको प्रतिनिधित्व गर्दै लोक संगीतमा योगदान दिएबापत उनलाई उक्त पुरस्कार बाट सम्मान गरेको छ।</p><p style="text-align: justify; ">&nbsp;पुर्व प्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्र बहादुर चन्द को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पौडेललाई नगद तीस हजार रूपियाँ तथा ताम्रपत्र सहित सम्मान गरेका थिए।उनले गाएका गितहरुमा 'के सम्झनु छर जान्न मत त्यो घर' , 'यस्तै हुन्छ भन्नेभा' , 'म परेँ पाल्पाको', ' दुःखका दिन गए' , 'नया पार्टी खोल्छु' आदि चर्चित रहेका छन्।&nbsp;</p><div style="text-align: justify; "><br></div>