माला संग भाउ खोज्दै कुरा गर्ने को?(भिडियो)

...

<pre style="text-align: justify; "><b>चैत, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">''काले दाई काले दाई'' बोलको गितको भिडियोबाट चर्चामा आएकी मोडल तथा नायिका माला लिम्बु अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । नृपेश उप्रेती को शव्द तथा प्रतिक्षा भण्डारीको स्वरमा रहेको &nbsp;‘भाउ खोज्ने त्यो ठुला कुरा’ बोलको गीतको भिडियोमा मालाको दमदार नृत्य देख्न सकिन्छ्। भिडियोमा मालालाई विचार पौड्यालले साथ दिएका छन्।&nbsp;</p><p style="text-align: justify; ">बालाजुस्थित चलचित्र स्टुडियोमा छायाँकन गरिएको भिडियोलाई समन अधिकारीले निर्देशन गरेका हुन् । गीतमा प्रशान्त तामाङको कोरियोग्राफि रहेको छ । गीतमा अर्जुन पोखरेलको संगीत भरेका छन्।</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/aL8gfOvQQBQ" width="640" height="360" class="note-video-clip"></iframe>&nbsp;</p>