चर्चा ‘ए मेरो हजुर २’ गीत कै, दर्शकको ओइरो साम्राज्ञीलाई हेर्न कि लोकेशन ?

चैत, काठमाडौं ।

यतिखेर भिडियो सेयरिंग साईट युट्युवमा चर्चा चलचित्र ए मेरो हजुर २ गीतकै छ । 'कशम हो कशम' बोलको गीत यतिखेर नेपालको युट्युव ट्रेडिंगमा बसिरहेको छ । युट्युवमा सार्वजनिक भएको २५ घण्टामै गीतले नयाँ किर्तीमान बनाएको छ । हामीले यो समाचार तयार पार्दासम्म करिब साढे ६ लाख पटक हेरीसकिएको छ ।

राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रको पोष्टर र गीत सार्वजनिक गरीएको थियो । गीत सार्वजनिक भएसँगै सञ्चारकर्मि तथा दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाएको यो गीतलाई यतिखेर धेरै दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । कतिले गीतमा नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहको क्रेजले यसरी दर्शक ओइरिएको प्रतिक्रिया दिएका छन् त कतिले पर्फेक्ट लोकेशनकै कारण गीत उत्कृष्ट बनेको पनि बताएका छन् ।

भिडियोमा प्रतिक्रिया दिँदै दर्शक मध्येका निश्चल कोइरालाले भिडियोको कोरियाग्राफि, म्युजीक र लोकेशनले गर्दा नै भिडियो राम्रो बनेको बताएका छन् । त्यसतै राजु सेन्चुलीले लेख्छन्, साम्राज्ञी र सलिनको लुक्स एकदम पर्फेक्ट छ । त्यस्तै अर्का एकजनाले पनि ७५ प्रतिशत दर्शक साम्राज्ञीलाई नै हेर्न आएका हुन् भनेर लेखेका छन् भने उनको यो कुरालाई अन्य केहिले पनि सपोर्ट गरेको देखिन्छ ।

दर्शकको यी प्रतिक्रियाहरुको आधारमा हेर्ने हो भने कुनै एक पाटोले मात्र भिडियो राम्रो बनेको भन्न सकिदैन । त्यसैले भिडियोमा लोकेशन त उत्कृष्ट छ नै त्यससँगै भिडियोमा अभिनय गरेका नायक नायिकाको प्रस्तुतीकरणले पनि उत्तिकै ठुलो भुमिका खेलेको छ ।

चलचित्रलाई नायिका झरना थापाले निर्देशन गरेकी हुन् । चलचित्रमा साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बाँनिया, सलोन बस्नेत लगायतका कलाकारको अभिनय छ ।