धुर्मुसले सुन्तलीलाई भन्छन्- सकारात्मक सोच राख्नु पर्छ भन्ने यिनी कस्ती?(फोटोफिचर)

चैत, काठमाडौं ।

भुकम्प पिडितको सहयोगका लागि विभिन्न स्थानमा एकीकृत बस्ती निर्माण गरी हस्तान्तरण गर्दै आएका चर्चित हाँस्यकलाकार द्वय धुर्मुस सुन्तली (सिताराम कट्टेल,कुन्जना घिमिरे) यतिवेला चर्चा परिचर्चाको विषय बनेका छन्। उनीहरुको यस्तो कार्य नेपाल तथा नेपाली जनाताका लागि निकै सराहनिय बनेको छ । काभ्रे तथा सिन्धुपाल्चोकमा बस्ती हस्तान्तरण पछि उनीहरु बिगत ३ महिना देखी महोत्तरीको बर्दिबासमा एकिकृत नमुना बस्ती निर्माणमा जुटिरहेका छन् ।आउँदो बैशाख १ गते बस्ती हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

यसै विच धुर्मुसले आफुले गरेका हरेक राम्रा काममा आफ्नी पन्ती कुन्जनाको हात रहेको बताएका छन् । सधैं सकारात्मक सोच राख्नुपर्छ भन्दै हौंसला दिएकोले नै यसरी एकिकृत मुसहर बस्ती निर्माणमा जुटेको बताएका छन् । उनले सामाजिक सञ्जालमा पत्नी कुन्जनासँग राखेको केहि तस्बिर हेरौं ।