अब परिणीति पनि गायिका,हेर्नुहोस उनले गाएको गीत(भिडियो)

...

<pre style="text-align: justify; "><b>चैत, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">बलिउड एक्ट्रेस प्रियंका चोपड़ा जस्तै उनकी बहिनी &nbsp;परिणीति चोपड़ाले पनि एक्टिंगको साथसाथ &nbsp;सिगिंङ दुनिंयामा पनि कदम राखेकी छिन्। उनको अपकमिंग फिल्म 'मेरी प्यारी बिंदू' को गीत &nbsp;'माना की हम यार नहीं' मा परिणीतिले स्वर दिएकी छिन्। यसको भिडियो ट्विटरमा शेयर गर्दै उनले लेखेकी छिन् "My first attempt at singing! What do you think? #MaanaKeHumYaarNahin OUT NOW @MeriPyaariBindu"&nbsp;</p><p style="text-align: justify; ">१२ मे मा रिलिज हुने यस फिल्ममा परिणीतिको साथमा आयुष्मान खुराना मुख्य भुमिकामा देखिएका छन्। एजेन्सी</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/k4R39ofX-CQ" width="640" height="360" class="note-video-clip"></iframe><br></p>