‘पलाँस’ लाई किन एडल्ट सर्टिफिकेट?

...

<pre><b>चैत, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">&nbsp;आउँदो शुक्रवार अर्थात चैत्र १८ बाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘पलाँस’ ले सेन्सर बोर्डबाट एडल्ड सर्टिफिकेट पाएको छ। सेन्सरको बोर्डका अनुसार १६ वर्ष मूनिका बालबालिकाले यस चलचित्र हेर्न पाउने छैनन्। चलचित्रमा समावेश संवाद तथा दृश्यहरुलाई मध्यनजर गर्दै बोर्डले यस्तो सर्टिफिकेट दिएको हो। <br>विभिन्न कारणले गर्दा यौन व्यवसायमा लाग्न पुगेका युवतीको कथामा आधारित यस चलचित्रमा रेखा थापा सँगै आयुव केसी र कामेश्वर चौरासियाको मुख्य भूमिका रहेको छ। कृषा चौंलागाईको निर्माण रहेको यस चलचित्रलाई सुवास कोइरालाले निर्देशन गरेका हुन्।&nbsp;</p><div style="text-align: justify; "><br></div>