अझै रोकिएन साईली गीतको प्रभाव, सुमन सागरले ल्याए प्रदेश नजाने गीत (अडियो)

चैत, काठमाडौं ।

केहि महिना अघि निस्किएको साईली गीतले नेपाली बजारमा ठुलै तहल्का पिट्यो । एकसमय जतातै साईली गीतको मात्र चर्चा भयो । भिडियो सेयरींङ साईट युट्युवमा उक्त गीतको भिडियो धेरै दिननै १ नम्बर ट्रेडिंङमा बस्यो । अडियो गीत सार्वजनिक भएसँगै चर्चामा आएको साईली गीतलाई धेरैले कभर गीत पनि गाए । यस्तै उक्त गीतको रिप्लाईको रुपमा कतिपय भिडियोहरु युट्युवमा अपलोड पनि भएका छन् ।

यस्तैक्रममा नृत्य निर्देशक सुमन सागर जङ केसीले साईली गीतकै रिप्लाई स्वरुप अर्को गीत सार्वजनिक गरेका छन् । सार्वजनिक अडियो गीतमा परदेश नजाने र नेपालमै केहि गनुपर्ने शब्दहरुलाई जोडिएको छ । 'साईली चालिस कटेसी ' बोलको उक्त गीतमा सन्तोष खनालको शब्द रहेको छ भने सन्तोष डुमीले संगीत भरेका छन् । सुमन सागरको स्वरमा रहेको उक्त गीतमा नेपालमा डटेर गरेपछि के हुँदैन ? बरु ४० कटेसी घुम्न जाउँला जस्ता शब्दहरु प्रयोग गरीएको छ ।

अडियो गीत तल सुन्न सक्नुहुनेछ ।