‘वीर विक्रम २’ मा होला त प्रियंका-दयाहाङको जोडी ?

चैत, काठमाडौं ।

चलचित्र ‘वीर विक्रम’ को सिक्वेल निर्माण घोषणा भएको छ । यसका साथै चलचित्रको घोषणा भएसँगै चलचित्रमा मुख्य कलाकार को—को रहनेछन् भन्ने बिषयको यतिखेर चलचित्रक्षेत्रमा चर्चाको बिषय बनेको छ । राम्रो चलचित्र बन्नका लागी कलाकार छनोटको पनि ठुलो भुमिका हुन्छ त्यसले गर्दा पनि चलचित्रमा कुन—कुन कलाकारलाई लिइनेछ भन्ने बिषय ठुलो हो । हुन त चलचित्र युनिटले चलचित्रको नायिका घोषणा भने गरीसकेको छ । नायिका प्रियंका कार्की घोषणा भइसकेकी छिन् भने नायक को हुन् भन्ने बारे अझै फाईनल भइसकेको छैन ।

तर निर्देशक चाम्सका अनुसार अघिल्लो सिरिजका ७० प्रतिशत कलाकार दोहोरिने संभावना छ । जहाँ लिड अभिनेतामा दयाहाङ रआई हुनसक्ने संभावना बढि देखिन्छ । ‘वीर विक्रम’को अभिनयको तारिफ अनि प्रियंकासँगको निकटताले पनि दयाहाङ यो प्रोजेक्टमा हुनसक्ने अनुमान लगाउन सकिन्छ ।

निर्देशक मिलन चाम्सका अनुसार दर्शकले हलमा रिलिजको समयमा र त्यसैगरी युट्युवमा आउँदा दिएको माया त साथले सिक्वेल निर्माणको लागी प्रेरित गरेको बताएका छन् । उनका अनुसार फिल्म बर्ष २०१७ को अन्त्यतिर अर्थात नेपाली महिना अनुसार आउँदो मंसिर महिनाबाट फ्लोरमा जानेछ । प्रि प्रोडक्शनको सबै काम सकाएर तथा कथालाई मजबुद बनाउँदै सबै कलाकारको अभिनयमा निखारता लिएर नै चलचित्रलाई फ्लोरमा लैजाने चाम्सले बताए । चलचित्रमा कथा यम थापाको रहने छ । निर्देशक चाम्सले थापालाई पाँच लाख रकममा स्कृप्टको लागी अनुबन्ध गरेको दाबी गरेका छन् ।